October 3, 2024
2081.82 Budget by Finance Minister Barsha Man Pun | Budget 2081.82 Analysis
 #Finance

2081.82 Budget by Finance Minister Barsha Man Pun | Budget 2081.82 Analysis #Finance

Now that you’re fully informed, check out this essential video on 2081.82 Budget by Finance Minister Barsha Man Pun | Budget 2081.82 Analysis.
With over 45487 views, this video offers valuable insights into Finance.

CashNews, your go-to portal for financial news and insights.

40 thoughts on “2081.82 Budget by Finance Minister Barsha Man Pun | Budget 2081.82 Analysis #Finance

  1. नेपाली जनतालाई अझ आफ्नो देशमा केही गर्नलाई प्रोत्साहन गर्नु त कता हो कता अझ बाहिर जानलाई पो प्रोत्साहन गरिराछ त गज्जब को बुदाँ पो राखेको रैछ त ओहो😮

  2. हजुर लाई धेरै धन्यवाद जानकारी हराईदिनु भय को मा।आगामी दिन हरु मा पनि यस्तै भिडियो जानकारी गराईरह्नु हुने छ भन्ने आसा गर्दै फेरि पनि धन्यवाद सर हजुर लाई

  3. Budget ma Micro finance bat 5 lakh samma rin line haru lai minaha garne kura aayo. Yo nirnay le:
    a)Micro Finance ko NPL ghatauna madat hune huda market badhla ki?
    b) Yo kura Micro Finance haru le pahilei badhera discount garisakeko ho ki?
    c) Government le Insurance company lai Covid ko bela dine bhanera nadiye jastai Micro Finance lai pani gahro parne sambhawana bhayekale Micro finance ko price ghatla?

    Sikaru le bujhne gari analysis gardinus na hai please.

  4. नेपाली जनतालाई बिदेश गई कन्डो हनाउन र कन्डो हनाएको पैसाले सरकारले आफ्नो गॅास् टार्न एकदम् हौसला पुर्ण कदम् चालेको, खुशी लागेको छ, तर आफ्नै देशमा सुधारिने/रोजगार मुलक कार्यक्पम ल्याएको भए अझ राम्रो हुने थियो, धन्यबाद्।

  5. सधै जसो आउने बजेट भनेको तात्तो न छारो हुन् ।। तर नेता पाल्नलाइ कर चै बर्सेनि बढ्छ भन्नेमा ढुक्क थिए ।।

  6. अर्थमन्त्री लेअाज पेश गरियकाे अा ब २०८१-८२ काे बजेट बक्तक्यले नेपालकाे अार्थिक अबस्थाकाे कहालि लाग्दाे अबस्थाकाे चित्रण गरेकाे छ :
    १. अानेतरिक राजस्वले सरकारकाे साभारण खर्च धान्न नसकिने देखायकाे छ ।
    २. सरकारकाे बार्षिक पुजिगत खर्च भन्दा बित्तिय क्यबस्थापन खर्च बिढ हुने अनुमान गरियकाे छ
    ३. नेपाल जस्ताे अल्पबिकशित मुलुकले बिदेशी दातृ निकायहरुबाट प्राप्त हुने सहायताकाे करिब ५ गुणा अान्तरिक तथा बाह्य रिणकाे सावा क्याज भुक्तानि गर्नु पर्ने अनुमान गरियकाे छ ।

    ५. सरकारकाे पुजिगत खर्चकाे अनुमान बिदेश सहनयता र रिणकाे रकम भन्दा कम रहेकाे देखिन्छ ।
    ६. अर्थ मन्त्रीको अाजकाे बजेट भाषणकाे सामान्य विश्लेषण गर्दा नेपाली नागरिकहरुले करिब ४६ किसिमका कर बाट उठाउने राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अबस्थामा बिकास निर्माणका चिल्ला भाषण बाहेक केही देखिदैन र नेपालिहरुकाे थाप्लामा रणकाे भनर बार्षक रुमा करिव २०% का दरले बढ्ने देखिन्छ । यदि कुनै बाह्य कारणले अनुमान गरिय अनुसार बिदेशी अनुदान र रण प्राप्त नभयमा बजेट भाषणमा उल्ले गरियका पुर्वाधार बिकासका याेजनाहरु यउटा पनि कार्यान्ययन हुन सक्ने अबस्था देखिदैन । अझ डरलाग्दाे परिदृष्य त याे छ कि कृिषा क्षेत्रकाे बिकासका नाममा यसपयालि बिकास ब्याङ्क, विश्व ब्याङ्कबाट रिण लियर सिमित ब्यक्ति, समूह र सहकारी सस्थाहरुलाड बितरण गिरयकाे अनुदानकाे चरम दुरुपयाेग भडरहेकाे अबस्थालाड नजर अन्दाज गरि यसलाई ने निरन्तरता दिने उद्देश्यका लनगि थप प्राथमिकताका साथ क्षेत्रमै बिनियाेजन बढाउने सरकारकाे
    नितिले रिणकाे भारबढ्दे जाने, कृषि क्षेत्र काेउत्पादन र उत्पादकत्व घट्दै जाने निश्चित छ । रासायनिक मल कारखाना स्थापना गर्ने कुनै प्रतिबध्दतन कजेटमा देखिदैन । भारत सङ गरियकाे असमान व्यापार सन्धिबारेपुनराबलाेकन गर्न र नेपाली कृषिजन्य उत्पादनहरुकाे निर्यातमा भारतबाट भेरहेकाे अबराेध हटाउने कुनै याेजना र प्रतिबध्ता कजेटमा केही देखिदैन । केकल रिण गरेर ाजनिति दलका झाेले कार्यमर्ताहरुलाड नक्कली किसान बनायर राजनिति चम्काउने याेजना अन्तर्गत कृषिका याेजना लागू गरेर केही सकारात्मक प्रतिफल प्राप्त हुनेवाला केही देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *